बाबा आमाको सम्झनामा सुईटर तथा स्टेशनरी सहयोग

विकल्प न्यूज /बेनी माघ १४ गते रघुगंगा गाँउपालिका ३ रानिपौवामा रहेको अमरसिंह आधारभूत विद्यालयका विद्यार्थिहरुलाई सुईटर तथा स्टेशनरी वितरण गरीएको छ । बाल कक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा बाबा इमानबहादुर कार्की र आमा फुलकुमारी कार्कीको सम्झनामा छोराहरु जेठा मिनबहादुर कार्की, माहिला तोरण बहादुर कार्की र कान्छा दिपक कार्कीले विद्यालयमा अध्ययन गर्ने … Continue reading बाबा आमाको सम्झनामा सुईटर तथा स्टेशनरी सहयोग